भाइरल बन्दै ल्याङ ल्याङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
६७९ पटक हेरिएको
Shares
भाइरल बन्दै ल्याङ ल्याङ

सारांश

  • कर्ण श्रेष्ठ को ” ल्याङ ल्याङ” गित को म्युजिक भिडियो सार्वजनिक भएको छ।
  • कर्ण को ल्याङ ल्याङ अघि पनि ” बिन्ती” बोल्को म्युजिक भिडियो सर्बजनिक भै सकेको छ ।
  • भिडियो लाई Barcode productions ले निर्माण गरेको छ ।

कर्ण श्रेष्ठ को ” ल्याङ ल्याङ” गित को म्युजिक भिडियो सार्वजनिक भएको छ।
कर्ण को ल्याङ ल्याङ अघि पनि
” बिन्ती” बोल्को म्युजिक भिडियो सर्बजनिक भै सकेको छ । भिडियो लाई Barcode productions ले निर्माण गरेको छ ।भिडियो मा विभिन्न नेवारि फ्लिम मा अभिनय गर्नु हुने साक्षी मुल्मी राई लाई र स्वम श्रेष्ठलाई मोडेल को रुप मा देख्न सकिन्छ। बिजु कर्माचार्यले ले निर्देशन गर्नु भएको उक्त भिडियो मा छायांकन बलराम बुढाथोकी सम्पादन सतिज श्रेष्ठको रहेको छ। भिडियो लाई baarcode productions को you tube च्यानल मा गएर हेर्न सकिन्छ।
भिडियो हेर्न तलको लिन्क मा क्लिक्क गर्नु होला।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
दाङमा हावाबाट बिजुली निकालिने
दाङमा हावाबाट बिजुली निकालिने
मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…
मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…
निःशुल्क सम्भाेग गर्न पाइने याे ठाउँ, यस्ताे छ शर्त !
निःशुल्क सम्भाेग गर्न पाइने याे ठाउँ, यस्ताे छ शर्त !
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर  जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
गगन थापाले भने, गृहमन्त्रीको सोच र क्षमतामै बादल लाग्यो
चीनले बनाउने भयो कोरोनो भ्याक्सिन
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
महोत्तरी कारागार जलमग्न, कैदीरथुनुवाको बिचल्ली
महोत्तरी कारागार जलमग्न, कैदीरथुनुवाको बिचल्ली
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ