बर्खास्त भएपछि प्रधानन्यायाधीशले दिए राजीनामा
सारांश
- काठमाडौं ।
- बर्खास्त भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन् ।
- बिहीबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।
काठमाडौं । बर्खास्त भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन् । बिहीबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनुअघि पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर विवादको सुरक्षित अवतरणको बाटो रोजेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bhattarai Bhawani Prasad
खै यो खेल पनि केही नबुझिने ?
Bhattarai Jibanath
Aba ramro hunxa hola
Maoze Netra
Dhartiko bojh yesko sampati chhanbin gariyos sarkar turruntai …
Ananda Bajracharya
hip hip hurray!!!
Hom Jung Shah
कानुन समात्ने को त हाल एस्तोछ भने अरुको के क़ुरा?
Tika Rai
Hijoko churi furi herata aja da ktar k c lai pakarau gharne parajuliko habi ghat