बर्खास्त भएपछि प्रधानन्यायाधीशले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बर्खास्त भएपछि प्रधानन्यायाधीशले दिए राजीनामा

सारांश

  • काठमाडौं ।
  • बर्खास्त भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन् ।
  • बिहीबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।

काठमाडौं । बर्खास्त भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन् । बिहीबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनुअघि पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर विवादको सुरक्षित अवतरणको बाटो रोजेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

(uniforumtz.com)

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Bhattarai Bhawani Prasad

    खै यो खेल पनि केही नबुझिने ?

    Comment Author

    Bhattarai Jibanath

    Aba ramro hunxa hola

    Comment Author

    Maoze Netra

    Dhartiko bojh yesko sampati chhanbin gariyos sarkar turruntai …

    Comment Author

    Ananda Bajracharya

    hip hip hurray!!!

    Comment Author

    Hom Jung Shah

    कानुन समात्ने को त हाल एस्तोछ भने अरुको के क़ुरा?

    Comment Author

    Tika Rai

    Hijoko churi furi herata aja da ktar k c lai pakarau gharne parajuliko habi ghat

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?