सारा खानको कपडालाई लिएर पाकिस्तानमा बबाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सारा खानको कपडालाई लिएर पाकिस्तानमा बबाल

सारांश

  • मुम्बई।
  • चर्चित टेलिभिजन अभिनेत्री सारा खान पछिल्लो समय व्यस्त दैनिकीभन्दा पर छिन्।
  • स्टार प्लसको शो ‘बाबुल’ बाट रातारात हिट भएकी सारा मंगलबार ३० औँ वर्षमा प्रवेश गरेकी छन्।

मुम्बई। चर्चित टेलिभिजन अभिनेत्री सारा खान पछिल्लो समय व्यस्त दैनिकीभन्दा पर छिन्। स्टार प्लसको शो ‘बाबुल’ बाट रातारात हिट भएकी सारा मंगलबार ३० औँ वर्षमा प्रवेश गरेकी छन्।सामाजिक संजालमा पोस्ट गर्ने तस्बिरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित गेरालाई डेट गरिरहेकी छन्।पाकिस्ताननी टिभी शोका लागिसमेत काम गरेकी उनले अन्तर्वार्तामा एक खुलासा गरेकी छन्। पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो।

एक पटक सुटिङ सकिएपछि उनी आफ्नो क्याजुअल ड्रेसमै होटलको लबीतर्फ हिँडिरहेकी थिइन्। उनले छोटो कपडा (शर्टस्) लगाएकी थिइन्उनलाई यस्तो अवतारमा देखेर मानिसहरु अचम्ममा परे। एकैछिनमा उनलाई घेरियो। त्यहाँ उनको विरोध हुन थाल्यो।त्यति नै बेला उनलाई कसैले भन्यो कि पाकिस्तानमा शर्टस लगाउन पाइँदैन। यो सुन्नासाथ उनी आफ्नो कोठामा गयन् र कपडा परिवर्तन गरेर आइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
नेकपा स्थायी समिति :मन माझियो कि झन् भाँचियो ?
नेकपा स्थायी समिति :मन माझियो कि झन् भाँचियो ?
अणुबम बनाउने यी वैज्ञानिक जो गीताबाट निकै प्रभावित थिए
अणुबम बनाउने यी वैज्ञानिक जो गीताबाट निकै प्रभावित थिए
राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवारमा सिफारिस
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?