रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
२१
|
१९ पटक हेरिएको
Shares
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति

सारांश

  • काठमाडौं, ६ चैत ।
  • टीकापुरको जघन्य हत्याकाण्डका अभियुक्त मानिएका रमेश चौधरीलाई संसदको शपथ गराउन भइरहेको प्रयत्नप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ ।
  • दूधेबालक समेतको निर्मम हत्या तथा अत्यन्त अमानवीय कार्य भएको प्रष्ट छ भन्दै अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा त्यस्तो आपत्ति प्रकट गरिएको हो ।

काठमाडौं, ६ चैत । टीकापुरको जघन्य हत्याकाण्डका अभियुक्त मानिएका रमेश चौधरीलाई संसदको शपथ गराउन भइरहेको प्रयत्नप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ । दूधेबालक समेतको निर्मम हत्या तथा अत्यन्त अमानवीय कार्य भएको प्रष्ट छ भन्दै अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा त्यस्तो आपत्ति प्रकट गरिएको हो ।

“अपराधी छुटाउनलाई जिम्मेबार पक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ, त्यो प्रयत्नलाई हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ”, अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ । अपराधी छुटाउने प्रयत्नप्रति आपत्ति जनाउँदै अपराधीलाई अपराधअनुसार कडा कारवाही गर्नुपर्ने आवश्यकतामा औंल्याइएको छ ।

प्रतिक्रिया

21 कमेन्ट

    Comment Author

    Dawa Sherpa

    kamxaina budo manxe vaya ra pani

    Comment Author

    Shy Milan Rai

    Sahi ho baje

    Comment Author

    Durga P Adhikari

    I with chitra bahadur kc

    Comment Author

    Kamal Khadka

    Yo baje nai thik chha ke baru

    Comment Author

    Govinda Prasad Chaudhary

    साम्सद चौधरीलाई दोषी देख्नु पूर्वाग्रहको पराकाष्ठा!
    ————————————————————-
    कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवस्यकता पर्दछ।

    तपसिल:-
    १- देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नम्बर १ टिकापुरमा घटेको घटनालाई प्रतक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका ३४ हजार ३ सय ४१ जनताद्वारा, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अभिमत द्वारा बयानदिई सके, अब तपाईं केको आधारमा साम्सद चौधरीलाई दोषी भन्नुहुन्छ?

    २-अभियोग पुष्टि हुने सवुत-प्रमाण:- उक्त घटनामा रेशम चौधरीको प्रत्यक्ष-अप्रत्यक्ष कुनै किसिमको सम्लग्नता भएको हाल्सम्म कुनै भरपर्दो प्रमाण फेला परेको छैन। के प्रहरीमाथि प्रयोग भएका प्राप्त विभिन्न हतियारमा के रेशम चौधरीको औठाछाप छ? के रेशम चौधरीको घर वा उहाँको साथवाट बरामद भए? के २ बर्षका वच्चालाई गोली हानिएको भनिएको एसएल्आरको राइफल रेशम चौधरीको साथमा फेला पर्यो..? उक्त राइफलमा रेशम चौधरीको फिङ्गरप्रीट छ? हैन छैनभने केको आधारमा साम्सद चौधरी कसुरदार..?

    ३-घटनास्थलको प्रकृति मुचुल्का:- घटना स्थलको प्रकृति मुचुल्का र वष्तुस्थिती मुचुल्काले, प्रहरी वरिष्ठ उपरिक्षक सहित ७ जना सुरक्षाकर्मि र एकजना २ वर्षे वच्चाको हत्याको घटना,रेशम चौधरीले नभै,उक्तदिनको थारुहट्प्राप्ति आन्दोलनमा उत्तेजित भिडले गरेको देखिन्छ, अनि तपाईं कसरी भन्नुहुन्छ साम्सद चौधरी कसुरदार..?

    ४- उक्क्त घटनावारे छानवीन गर्न र सत्यतथ्य पत्तालगाउन, नेपाल सरकार द्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो। उक्त आयोगले रेशम चौधरी घटना घटेको दिनमा बर्दियामा भएको, उहाँ घटनाको पिडक नभएर पिडित भएको भनेर भनेको छ। सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न नसक्नु,साम्सद चौधरीलाई फसाउन खोजेको षड्यन्त्र गरिरहेको देखिन्छ, कि हैन? हैन भने केहो?

    ५- अभियुक्तका साविती बयान :- अभियोग लागेका साम्सद रेशम चौधरीले नेपाली जनता, विभिन्न मिडिया, समाजिक सन्जाल र स्वयम् सम्मानित अदालतमा उपस्थित भएर उक्त आरोप अस्विकार गर्नु भएको छ।
    ६- साम्सद चौधरीले उक्त घटना अगि र पछि र त्यसदिनको कल डिटेल हेर्न चुनौती दिनुभएको छ। यदी उहाँ घटना सम्लग्न भएकोभए कल डिटेलमा रेकर्ड होला नि,के तपाईं त्यो देखाउन सक्नुहुन्छ..?

    ७-कुनै पनि आधार प्रमाणले साम्सद चौधरीलाई कसूरदार मान्न सक्दैन, केवल उत्पीडित जाती समुदायको जनतावाट एकमात्र अनुमोदित प्रमुख कमान्डर हो,यसलाई ठिक पारिएनभने,उत्पीडित एवं विभेद विरुद्धको आन्दोलन, आगामी दिनमा अझ सशक्त हुन्छ भनेर एकात्मक वाहुनवादीहरुवाट डर पालिएको र त्यही डरको कारण, उहालाई फसाउन षड्यन्त्र गरिएको मात्रै देखिन्छ।

    ✊सत्य यहि हो!

    Comment Author

    Maoze Netra

    Chitra comrade Resham nirdosh hunapani saktachha k ko sugarataiho ?

    Comment Author

    Jirel Tika

    कारबाही अगाडि बढाउनु पर्छ !!!

    Comment Author

    RpGhimire Ghyal

    मनोज पुन पनि अपराधी थियोे तर किन मरियो अनि अरु अपराधी लाई किन छुट दिने । कानुन सबैलाई बराबर होकि हैन हैन भने बर्ग अनुसार कानुन बनाउ धनी कानुन , गरिब कानुन

    Comment Author

    Gopal Sharma

    के गरछउ बुडा अब अापति छ भनदइ बस सधैं तल

    Comment Author

    Raagsagar Pd B

    Kp ko barbadi

    Comment Author

    Chhantyal Khagen

    Good

    Comment Author

    Basudev Shrestha

    खरो नेता चित्र बहादुर केसी !

    Comment Author

    Badri Kanxa

    Hatyaralai xutaunu hudaina

    Comment Author

    Dipen Thapa Ido

    Sahi ho

    Comment Author

    Khadka Yam

    good jop kc ju

    Comment Author

    Shobha Mhrzn

    Good

    Comment Author

    Sushil Chaudhary

    chitra badr ko gin chitra ma jan xa bjatmara neta kam xaina ho

    Comment Author

    Shankar Kumar Oli

    इनै नेता ठिक मेरा लागि त।

    Comment Author

    Bista Mbamin

    Next time vote oli lai not

    Comment Author

    Rabin Saud

    good chitra g janmorcha ko ijjate xa ne

    Comment Author

    Jibnath Ghimire

    Always good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 21
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन
अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
गाडीको ठक्करबाट एकको मृत्यु, सात घाइते
‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना
‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
११ करोड पाए के गर्छिन् प्रियंका कार्की ?
११ करोड पाए के गर्छिन् प्रियंका कार्की ?
सोचाइ , बुझाई र भोगाइ -सुशिल श्रेष्ठ
सोचाइ , बुझाई र भोगाइ -सुशिल श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?