बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप

सारांश

  • काठमाडौं।
  • गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा युवा उकासेर मुठभेड गराएको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
  • नेविसंघले आज काठमाडौं र ललितपुर प्रहरीमा जाहेरी दिएको हो ।

काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा युवा उकासेर मुठभेड गराएको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।

नेविसंघले आज काठमाडौं र ललितपुर प्रहरीमा जाहेरी दिएको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    免费Binance账户

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न
‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न
डा. उपेन्द्र देवकोटाकाे निधन !
डा. उपेन्द्र देवकोटाकाे निधन !
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
संसदमा बिधम्स मच्चाएपछि अन्ततः सत्ताबाट विदा हुन ट्रम्प तयार
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो
नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो
बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा ७० अङ्क प्रणाली लागू
बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा ७० अङ्क प्रणाली लागू
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र
दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल