काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
३९
|
२९ पटक हेरिएको
Shares
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार

सारांश

  • धुलिखेल, ७ चैत, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
  • स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।
  • उहाँले काँग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताउनुभयो ।

धुलिखेल, ७ चैत, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

उहाँले काँग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

39 कमेन्ट

    Comment Author

    Yagna Kandel

    गदार र देउपा काअङ्रेस मा रहदा सम्ब कङ्रेस माथिउथला जस्तो लाग्दैन

    Comment Author

    पंकज मल्लिक

    अनि फोरम किन बलियो बनेनन् त हौ, त्यहा त सभापति नै हुनुहुन्थ्यो त?

    Comment Author

    Chandra Adhikari

    napec aairko chhunap ne sedaie har ho

    Comment Author

    Minesh Gole

    Haha

    Comment Author

    Minesh Gole

    14 choti mantri banda kehi khulkena mula

    Comment Author

    Raj Paudel

    हाहाहा तेराे बाउ भयपनि हुदैन अब देश कमयुनिशट तिर गयाे

    Comment Author

    Prasant Shrestha

    Chup kukur randi ko xora

    Comment Author

    Madhav Neupane

    Also don shuld be free

    Comment Author

    Sangam Adhikari

    khum bahadur hunuparxa

    Comment Author

    Padam Shrestha

    chunab ma dada giri dekhaye jasto ali nahola mahasaye

    Comment Author

    Indu Timilshina

    नेपाल मा गद्दार र देउवा को त कुरै छोडौ काग्रेस समेत रहदैन

    Comment Author

    Post Raj Bhusal

    सभापति हुदा 1 नं हुन्छ

    Comment Author

    रेवती रमण कार्की

    savapati huda hola ni baliyo ta?

    Comment Author

    Shreejan Bhansakarya

    हैन हैन यसलाई सबै मिलेर काग्रेस को सभापति मा मनोनीत गरौं अनि बल्ल काग्रेस कोल्याप्स हुन्छ।

    Comment Author

    Rishi Subedi

    Foram baliyo bho aba congress ko palo hai sabhapati nai bhaya bho

    Comment Author

    नबिन कटुवाल

    ठिकै हो ।सभापतिले बाकी राखेको काङ्ग्रेस उहाँ उपसभापति भएर पुरै सिध्याउन खोज्नु हुदैछ ।

    Comment Author

    Rakesh Bhul

    विस्वाश गर्ने काम त गर्नू भयको छैननी

    Comment Author

    Ram Mandal

    Hunsakxa

    Comment Author

    Surya Bahadur Maharjan

    Hahaha……..Kati HASNU

    Comment Author

    Shashi Sharma

    अनि फोरम किन बलियो बनेनन् त हौ, त्यहा त सभापति नै हुनुहुन्थ्यो त?

    Comment Author

    Himalsangita Biplav

    Chor daka k vanxa hahaha

    Comment Author

    Jayram Patel

    हे दे के बिटिया माईराम नाम ?

    Comment Author

    S.K. Thapa

    उफ!!

    Comment Author

    Dip Chhangchha

    सभापति मा चाहिँ आँट पुग्दैन कि कसो र उपसभापति को कुरा गरेको?

    Comment Author

    Chudamani Dhurba Devkota

    मरे पनि हुन्छ

    Comment Author

    Raj Magar

    Thik bhanyo yo bhatele

    Comment Author

    Deepak Thapa

    Ho ho yestai kukur haru hunu praxa

    Comment Author

    Prabhat Kiran

    उप चै फेब्रेट हो

    Comment Author

    धिरज बोहरा काजी

    मन्त्री पनि उप सभापति पनि उप। माथी जाने औकात छैन।

    Comment Author

    Ram Rai

    सभापति हुदाँ फाेरम काँग्रेसमा बिलय गरायाे काँग्रेसमा उपसभापति भए कहाँ लगेर जाग्न पनि उ उप हुन त हाेईन?

    Comment Author

    Sunil Shrestha

    भनेपछि सभापति हुने हैसियत अझै रहेनछ बिचराको

    Comment Author

    Tej Bahadur Khatri

    काङ्ग्रेस बलियो बनाएर देश भारतको दास बनाइ भ्रष्टचार लाई प्रश्य दिने हो?

    Comment Author

    Vijay Grg

    sapana mtrA dekhe hunaxa Congress party le abaaa

    Comment Author

    Vijay Grg

    congreas party tapai haru ko din gayo abaaa

    Comment Author

    Chabilal Bhusal

    banay desa nepalile banauxa bidesita lutna matra nepali baneko dekhati dhati

    Comment Author

    Bishnu Plc Paudel

    Sapana dakhaxa dhotiko puxarla

    Comment Author

    Bikram Neupane

    सर पनि joke गर्नु हुन्छ!!!

    Comment Author

    Laxmi Raj Joshi

    यस्तैको उपस्थितिलेयोदसा ,,,,,,,,

    Comment Author

    Rambro Kc

    Ho ho baki vako party pani sakna maddat pugx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 39
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?