काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
सारांश
- धुलिखेल, ७ चैत, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
- स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।
- उहाँले काँग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताउनुभयो ।
धुलिखेल, ७ चैत, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।
उहाँले काँग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया
कुल कमेन्ट:
39
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Yagna Kandel
गदार र देउपा काअङ्रेस मा रहदा सम्ब कङ्रेस माथिउथला जस्तो लाग्दैन
पंकज मल्लिक
अनि फोरम किन बलियो बनेनन् त हौ, त्यहा त सभापति नै हुनुहुन्थ्यो त?
Chandra Adhikari
napec aairko chhunap ne sedaie har ho
Minesh Gole
Haha
Minesh Gole
14 choti mantri banda kehi khulkena mula
Raj Paudel
हाहाहा तेराे बाउ भयपनि हुदैन अब देश कमयुनिशट तिर गयाे
Prasant Shrestha
Chup kukur randi ko xora
Madhav Neupane
Also don shuld be free
Sangam Adhikari
khum bahadur hunuparxa
Padam Shrestha
chunab ma dada giri dekhaye jasto ali nahola mahasaye
Indu Timilshina
नेपाल मा गद्दार र देउवा को त कुरै छोडौ काग्रेस समेत रहदैन
Post Raj Bhusal
सभापति हुदा 1 नं हुन्छ
रेवती रमण कार्की
savapati huda hola ni baliyo ta?
Shreejan Bhansakarya
हैन हैन यसलाई सबै मिलेर काग्रेस को सभापति मा मनोनीत गरौं अनि बल्ल काग्रेस कोल्याप्स हुन्छ।
Rishi Subedi
Foram baliyo bho aba congress ko palo hai sabhapati nai bhaya bho
नबिन कटुवाल
ठिकै हो ।सभापतिले बाकी राखेको काङ्ग्रेस उहाँ उपसभापति भएर पुरै सिध्याउन खोज्नु हुदैछ ।
Rakesh Bhul
विस्वाश गर्ने काम त गर्नू भयको छैननी
Ram Mandal
Hunsakxa
Surya Bahadur Maharjan
Hahaha……..Kati HASNU
Shashi Sharma
अनि फोरम किन बलियो बनेनन् त हौ, त्यहा त सभापति नै हुनुहुन्थ्यो त?
Himalsangita Biplav
Chor daka k vanxa hahaha
Jayram Patel
हे दे के बिटिया माईराम नाम ?
S.K. Thapa
उफ!!
Dip Chhangchha
सभापति मा चाहिँ आँट पुग्दैन कि कसो र उपसभापति को कुरा गरेको?
Chudamani Dhurba Devkota
मरे पनि हुन्छ
Raj Magar
Thik bhanyo yo bhatele
Deepak Thapa
Ho ho yestai kukur haru hunu praxa
Prabhat Kiran
उप चै फेब्रेट हो
धिरज बोहरा काजी
मन्त्री पनि उप सभापति पनि उप। माथी जाने औकात छैन।
Ram Rai
सभापति हुदाँ फाेरम काँग्रेसमा बिलय गरायाे काँग्रेसमा उपसभापति भए कहाँ लगेर जाग्न पनि उ उप हुन त हाेईन?
Sunil Shrestha
भनेपछि सभापति हुने हैसियत अझै रहेनछ बिचराको
Tej Bahadur Khatri
काङ्ग्रेस बलियो बनाएर देश भारतको दास बनाइ भ्रष्टचार लाई प्रश्य दिने हो?
Vijay Grg
sapana mtrA dekhe hunaxa Congress party le abaaa
Vijay Grg
congreas party tapai haru ko din gayo abaaa
Chabilal Bhusal
banay desa nepalile banauxa bidesita lutna matra nepali baneko dekhati dhati
Bishnu Plc Paudel
Sapana dakhaxa dhotiko puxarla
Bikram Neupane
सर पनि joke गर्नु हुन्छ!!!
Laxmi Raj Joshi
यस्तैको उपस्थितिलेयोदसा ,,,,,,,,
Rambro Kc
Ho ho baki vako party pani sakna maddat pugx