अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको ढुंगामुडा प्रहारलगायतका क्रियाकलापको घोर विरोध एवम् भत्र्सना गरेको छ ।
  • युवा संघका अध्यक्ष क्षितिज थेबेले बुधबार एक विज्ञप्ति निकाल्दै उक्त घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र पक्राउ गरी कानूनी कारबाही गर्न माग समेत गरेका छन् ।

काठमाडौं। राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको ढुंगामुडा प्रहारलगायतका क्रियाकलापको घोर विरोध एवम् भत्र्सना गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले बुधबार एक विज्ञप्ति निकाल्दै उक्त घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र पक्राउ गरी कानूनी कारबाही गर्न माग समेत गरेका छन् ।

युवा संघले अध्यक्ष ओलीमाथिको आक्रमणको घोर निन्दा गर्दै उक्त किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?