सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।

सारांश

  • अस्विन खडका, चैत ११ ताप्लेजुङ ।
  •   प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङमा जडान भएका आधा जसो सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौँ भइसके पनि अझै मर्मत हुन सकेका छैनन् ।
  • बजार क्षेत्रमा जडान भएका १३ मध्ये ६ वटा क्यामेरा बिग्रिएर तीन महिनादेखि कामै नलाग्ने भएका ले सुरक्षा चुनौती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अस्विन खडका,
चैत ११ ताप्लेजुङ । 

प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङमा जडान भएका आधा जसो सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौँ भइसके पनि अझै मर्मत हुन सकेका छैनन् ।

बजार क्षेत्रमा जडान भएका १३ मध्ये ६ वटा क्यामेरा बिग्रिएर तीन महिनादेखि कामै नलाग्ने भएका ले सुरक्षा चुनौती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बजार क्षेत्रमा चोरी लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुई वर्ष अघि क्यामेरा जडान भएको थिए ।

हाल फुङलिङ बजारको प्रवेशद्धार को हेलिप्याड, तोक्मे डाँडा, बुद्धचौक, कोप्चे लगायतमा जडान गरिएका क्यामेरा बिग्रिएका छन् ।

सिसि क्यामेरा सञ्चालन तथा मर्मत सम्भार उपसमितिका संयोजक तारानाथ घिमिरेले भने।।। रकम सकिएकाले तत्काल मर्मत हुन नसकेको सिसि क्यामेरा सञ्चालन तथा मर्मत सम्भार गर्न नसकेको घिमिरेले भने, ‘अब नगरपालिकासँग समन्वय गरेर बिग्रिएका क्यामेरा चाँडै मर्मत गर्छौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?