काठमाडौं महानगरपालिकामा कस्ले मार्ला बाजी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
८८ पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकामा कस्ले मार्ला बाजी

सारांश

  • काठमाडौं,३१ स्थानिय तहको निर्वाचन भखरै सम्पन्न भएको छ ।
  • तीन प्रदेशका मतदान केन्द्र बाट मतपेटिका संकलन गरिदै मतगणना स्थलमा ल्याउने कार्य हुँदैछ ।
  • निर्वाचन आयोगले ७१ प्रतिशत मत खसेको जानकारी गरायको छ ।

काठमाडौं,३१ स्थानिय तहको निर्वाचन भखरै सम्पन्न भएको छ । तीन प्रदेशका मतदान केन्द्र बाट मतपेटिका संकलन गरिदै मतगणना स्थलमा ल्याउने कार्य हुँदैछ । निर्वाचन आयोगले ७१ प्रतिशत मत खसेको जानकारी गरायको छ ।

सबैको चासोको बिषयमा रहेको राजधानीको मतगणना भने केही बेरमै सुरु हुने जानकारी प्राप्त भएको छ । परिणाम के आउछ भन्ने प्रतिछ्यामा जनताहरु कौतुहल छन । काठमाडौं महानगरपालिकामा को मेयर हुनेहुन भन्ने कौतुहल्ताले जनताहरु बेग्र छन । वडा र महानगरमा कुन पाटीका कुन उमेद्द्वारले बाजमार्ला शिखरन्युज हरेक पलको खबर लियर आउनेछ पढ्दै गर्नुहोला शिखरन्युज ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?