प्रमुख अपराधका घटनामा प्रहरी आफै विवादमा किन!
सारांश
- अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ ।
- निसान खड्का अपहरण, डा.
- गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण हुन् ।
अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ । निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण हुन् ।
भक्तपुरका बालक निसान खड्काको अपहरणमा सलग्न भनिएका दुई युवाको फेक ईन्काउन्टर विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो ।
गृहन्त्री रामबहादुृर थापाले नै इन्काउन्टर दावी भएको दावी गरेपनि यसबारे उठेका प्रश्नको उत्तर दिने दायित्वबाट प्रहरी पन्छियो । मृत्यु भएका दुई युवा गोपाल तामाङ र अजय तामाङका परिवारले उजुरी दिएको २० दिन कटिसकेपनि अनुसन्धान टुंगिइसकेको छैन ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया