कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
२३२ पटक हेरिएको
Shares
कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि

सारांश

  • पोखरा, १ जेठ ।
  • कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ ।
  • मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताउनुभएको छ ।

पोखरा, १ जेठ । कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ ।

मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताउनुभएको छ ।

अहिलेसम्म एक हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले ४७३, नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले १७ मत प्राप्त गर्नुभएको छ ।

सो गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)ले वडाध्यक्षसहित दुई खुल्ला सदस्य, एक÷एक महिला सदस्य र दलित महिला सदस्यमा विजयी हासिल गरेको छ ।

सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा नौ हजार ८८० मत खसेको थियो ।

जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिस वर्ल्ड २०१८,नेपाललाइ धाेका!
मिस वर्ल्ड २०१८,नेपाललाइ धाेका!
के ट्रम्पले राष्ट्रपती चुनाव लड्न नपाउने नै हुन् ? कोलोराडो अदालतको आदेशपछि अबको बाटो के छ ?
के ट्रम्पले राष्ट्रपती चुनाव लड्न नपाउने नै हुन् ? कोलोराडो अदालतको आदेशपछि अबको बाटो के छ ?
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?
पोखरा विमानस्थल चलाउन डाँडै काट्नु पर्ने, खर्च कति लाग्ला ?
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
निर्मला हत्याकाण्ड सयजना भन्दा बढीसँग सोधपुछ, अझै पत्ता लागेन
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने
भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने

तपाईंले छुटाउनुभयो कि?