भ्रष्टाचारी खोज्ने नयाँ तरिका इन्जिनियरिङ ल्याब

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
भ्रष्टाचारी खोज्ने नयाँ तरिका इन्जिनियरिङ ल्याब

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणमा भएको अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन शुरु गरेको छ ।
  • यसअघि अख्तियारसँग पूर्वाधारमा प्रयोग भएको सामग्रीको अध्इयन गर्ने आफ्नो प्रयोगशाला नहुँदा प्रभावकारी अनुसन्धान हुन सकेको थिएन ।
  • हालै भारतबाट खरिद गरिएको इन्जिनियरिङ प्रयोगशालाले पहिलोपटक खोटाङको जयरामघाट हलेसी पक्की सडकको नमूना संकलन गरी अध्ययन गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणमा भएको अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन शुरु गरेको छ ।

यसअघि अख्तियारसँग पूर्वाधारमा प्रयोग भएको सामग्रीको अध्इयन गर्ने आफ्नो प्रयोगशाला नहुँदा प्रभावकारी अनुसन्धान हुन सकेको थिएन ।

हालै भारतबाट खरिद गरिएको इन्जिनियरिङ प्रयोगशालाले पहिलोपटक खोटाङको जयरामघाट हलेसी पक्की सडकको नमूना संकलन गरी अध्ययन गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।

सार्वजनिक पूर्वाधार निर्माणको गुणस्तर कायम होस् र आर्थिक वर्षको अन्त्यमा धमाधम गुणस्तरहीन काम गरेर बजेट खर्च गर्ने प्रवृत्ति रोकियोस् भन्ने उद्देश्यले इन्जिनियरिङ प्रयोगशाला प्रयोगमा ल्याइएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले बताए ।

पूर्वाधार निर्माणमा तोकिएको मापदण्डअनुसारको सामग्री प्रयोग भए नभएको नमूना संकलन गरी ल्याबमा राखेर परीक्षण गरी दोषीमाथि कारबाही अघि बढाइनेछ । कुनै पनि भौतिक संरचना निर्माण गर्दा प्रयोग भएका सामग्री मापदण्डअनुसार छन् कि छैनन् भन्ने थाहा पाउन नमूना संकलन गरी ल्याबमा परीक्षण गरिनेछ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
विप्लव आज कपिलवस्तुमा
मानिसपछिका सबैभन्दा समझदार १० प्राणी
मानिसपछिका सबैभन्दा समझदार १० प्राणी
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”

तपाईंले छुटाउनुभयो कि?