एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
५८३३ पटक हेरिएको
Shares
एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित  ।

सारांश

  • नेकपा एमालेले स्थानिय तहको चुनाबमा सेन्चुरी क्रस् ।
  • स्थानियतहको पहिलो चरणको निर्बाचनमा नेकपा एमालेले अहिलेसम्म ७२ गाउँपालिका र ३३ नगरपालिकासहित १०५ स्थानमा  बिजय हासिलगर्दै पहिलो पार्टी बन्नेतीर उन्मुख भएको छ ।
  • हालसम्मको मतपरिणाम अनुसार ३४ जिल्लाका सदरमुकाम  र शहरी  क्षेत्रका नगरपालिकामा  बिजय प्रप्तगर्न सफल भएका छन् ।

नेकपा एमालेले स्थानिय तहको चुनाबमा सेन्चुरी क्रस् । स्थानियतहको पहिलो चरणको निर्बाचनमा नेकपा एमालेले अहिलेसम्म ७२ गाउँपालिका र ३३ नगरपालिकासहित १०५ स्थानमा  बिजय हासिलगर्दै पहिलो पार्टी बन्नेतीर उन्मुख भएको छ । हालसम्मको मतपरिणाम अनुसार ३४ जिल्लाका सदरमुकाम  र शहरी  क्षेत्रका नगरपालिकामा  बिजय प्रप्तगर्न सफल भएका छन् । त्यसैगरी तिनवटा  महानगरपालिका  काठमाडौं  , भरतपुर र पोखरा लेखनाथ  सहित बिभिन्न ठाउँमा अग्रता कायम राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
दशैँमा पनि चामल अभाव हुने
दशैँमा पनि चामल अभाव हुने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
देउवाकै प्रदेशमा कांग्रेस किन पछि ?
देउवाकै प्रदेशमा कांग्रेस किन पछि ?
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
यसो भन्छन्, गायिका मिलन आमात्यका पती मेन्सन्को
यसो भन्छन्, गायिका मिलन आमात्यका पती मेन्सन्को
संसद विघठनको तयारी,नयाँ कदम चाल्दै प्रधानमन्त्री प्रचण्ड!
संसद विघठनको तयारी,नयाँ कदम चाल्दै प्रधानमन्त्री प्रचण्ड!
निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि  अनुसन्धान
निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि अनुसन्धान