एमालेको सेन्चुरी क्रस्, पहिलो पार्टी बन्ने निस्चित ।
सारांश
- नेकपा एमालेले स्थानिय तहको चुनाबमा सेन्चुरी क्रस् ।
- स्थानियतहको पहिलो चरणको निर्बाचनमा नेकपा एमालेले अहिलेसम्म ७२ गाउँपालिका र ३३ नगरपालिकासहित १०५ स्थानमा बिजय हासिलगर्दै पहिलो पार्टी बन्नेतीर उन्मुख भएको छ ।
- हालसम्मको मतपरिणाम अनुसार ३४ जिल्लाका सदरमुकाम र शहरी क्षेत्रका नगरपालिकामा बिजय प्रप्तगर्न सफल भएका छन् ।
नेकपा एमालेले स्थानिय तहको चुनाबमा सेन्चुरी क्रस् । स्थानियतहको पहिलो चरणको निर्बाचनमा नेकपा एमालेले अहिलेसम्म ७२ गाउँपालिका र ३३ नगरपालिकासहित १०५ स्थानमा बिजय हासिलगर्दै पहिलो पार्टी बन्नेतीर उन्मुख भएको छ । हालसम्मको मतपरिणाम अनुसार ३४ जिल्लाका सदरमुकाम र शहरी क्षेत्रका नगरपालिकामा बिजय प्रप्तगर्न सफल भएका छन् । त्यसैगरी तिनवटा महानगरपालिका काठमाडौं , भरतपुर र पोखरा लेखनाथ सहित बिभिन्न ठाउँमा अग्रता कायम राखेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया