केक काटेर रेडपान्डाको जन्मदिन यसरी मनाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
केक काटेर रेडपान्डाको जन्मदिन यसरी मनाइयो

सारांश

  • दुर्लभव वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ ।
  •  केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो ।
  • वन्यजन्तु संरक्षणमा समेत हसयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो ।

दुर्लभव वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ । केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो ।

वन्यजन्तु संरक्षणमा समेत हसयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो ।

२३ औँ वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले के काटेर खेल उद्घाटन गरे ।

रसुवा सदरमुकामा धुन्चेमा नवौं रेडपान्डा ट्रफी भलिवल प्रतियोगता र छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?