ईन्द्रावतीमा मिनीट्रक दुर्घटनामा एकको ज्यान गयो, ३ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
ईन्द्रावतीमा मिनीट्रक दुर्घटनामा एकको ज्यान गयो, ३ जना घाइते

सारांश

  • काठमाडौं, १९ वैशाख- सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिका १० सिस्ने खोलामा गएराति मिनीट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।
  • हिजो राति साढे ९ बजे बा ४ ख ६२३५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक, सिन्धुपाल्चोक बाह्रबिसेका २५ वर्षिय विकास तामाङ्को मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा परी मिनीट्रकमा सवार सिन्धुपाल्चोक ईन्द्रवती गाँउपालिका १० का २५ वर्षे सुमन तमाङ, २८ वर्षिया प्रमिला तामाङ र २० वर्षिया मनिता तामाङ घाइते भएका छन् ।

काठमाडौं, १९ वैशाख- सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिका १० सिस्ने खोलामा गएराति मिनीट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

हिजो राति साढे ९ बजे बा ४ ख ६२३५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक, सिन्धुपाल्चोक बाह्रबिसेका २५ वर्षिय विकास तामाङ्को मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मिनीट्रकमा सवार सिन्धुपाल्चोक ईन्द्रवती गाँउपालिका १० का २५ वर्षे सुमन तमाङ, २८ वर्षिया प्रमिला तामाङ र २० वर्षिया मनिता तामाङ घाइते भएका छन् ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?