ईन्द्रावतीमा मिनीट्रक दुर्घटनामा एकको ज्यान गयो, ३ जना घाइते
सारांश
- काठमाडौं, १९ वैशाख- सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिका १० सिस्ने खोलामा गएराति मिनीट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।
- हिजो राति साढे ९ बजे बा ४ ख ६२३५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक, सिन्धुपाल्चोक बाह्रबिसेका २५ वर्षिय विकास तामाङ्को मृत्यु भएको प्रहरीले जनाएको छ ।
- दुर्घटनामा परी मिनीट्रकमा सवार सिन्धुपाल्चोक ईन्द्रवती गाँउपालिका १० का २५ वर्षे सुमन तमाङ, २८ वर्षिया प्रमिला तामाङ र २० वर्षिया मनिता तामाङ घाइते भएका छन् ।
काठमाडौं, १९ वैशाख- सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिका १० सिस्ने खोलामा गएराति मिनीट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।
हिजो राति साढे ९ बजे बा ४ ख ६२३५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक, सिन्धुपाल्चोक बाह्रबिसेका २५ वर्षिय विकास तामाङ्को मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मिनीट्रकमा सवार सिन्धुपाल्चोक ईन्द्रवती गाँउपालिका १० का २५ वर्षे सुमन तमाङ, २८ वर्षिया प्रमिला तामाङ र २० वर्षिया मनिता तामाङ घाइते भएका छन् ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?