निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
५२ पटक हेरिएको
Shares
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

सारांश

  • भीमदत्तनगर, २० असोज ः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले २०८ जना उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २०८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको नेपाली काँग्रेसका सभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ बाट दिवानसिंह विष्ट, चन्द्रबहादुुर सिंह र गोपालसिंह गुरुङको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Priyanka-Nick, SRK-Gauri and others attended Akash-Shloka’s pre-engagement bash, see pics

चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए

राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत

विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण

फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?

बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना

‘जात्रा’ मल्टिप्लेक्स सबैतिर हाउसफूल…
‘जात्रा’ मल्टिप्लेक्स सबैतिर हाउसफूल…
पोर्न फिल्म खेल्ने घोषणा गरेकी निर्देशककी छोरी गिरफ्तार