हेर्नुस्, जेलभित्र यसरी धर्म प्रचार गर्छन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
हेर्नुस्, जेलभित्र यसरी धर्म प्रचार गर्छन्

सारांश

  • सुर्खेत– छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे।
  • कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्।
  • शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्।

सुर्खेत– छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्। कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पु-याएर उपचार गराउनुको सट्टा पाष्टरहरु बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ।

कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ। ‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्म प्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन्।

आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेको खबर तेस्रो पेजमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने
विश्वकप एसिया छनोट: बहराइन विजयी
विश्वकप एसिया छनोट: बहराइन विजयी
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
आहा ! माछापुच्छ्रे हिमाल
आहा ! माछापुच्छ्रे हिमाल
बञ्चरे डाडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी
बञ्चरे डाडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा

तपाईंले छुटाउनुभयो कि?