मोदी आउने भनेपछि फेसबुक-ट्विटरमा नाकाबन्दी सम्झँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् ।
  • सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट गरिएको छ ।
  • इन्टरनेट प्रयोगकर्ताहरुले दिल्लीले त्यतिबेला गरेको नाकाबन्दीलाई अपराधिक कार्य भनेका छन् ।

काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् ।

सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट गरिएको छ । इन्टरनेट प्रयोगकर्ताहरुले दिल्लीले त्यतिबेला गरेको नाकाबन्दीलाई अपराधिक कार्य भनेका छन् ।

ट्विटरमा ‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ह्यास ट्याग दुई दिनसम्म ट्रन्डिङमा आएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?