जानकी मन्दिरमा के लेखे भारतीय प्रधानमन्त्री मोदीले ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
जानकी मन्दिरमा के लेखे भारतीय प्रधानमन्त्री मोदीले ?

सारांश

  • काठमाडौं, २८ बैशाख ।
  • नेपालको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला जनकपुरमा छन् ।
  • उनी जनकपुर विमानस्थलमा पुगेर सिधै जानकी मन्दिर पुगेका थिए ।

काठमाडौं, २८ बैशाख । नेपालको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला जनकपुरमा छन् । उनी जनकपुर विमानस्थलमा पुगेर सिधै जानकी मन्दिर पुगेका थिए । उनले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा जनकपुरधामको यात्रा गर्ने आफ्नो धेरै पुरानो इच्छा पूरा भएको लेखेका छन् ।

हेरौं मोदीले आगन्तुक पुस्तिकामा लेखेको पूरा अंश
“जनकपुर धाम की यात्रा करने की मेरी बहुत पुरानी इच्छा आज पूरी हुई । भारत और नेपाल के लोगों के दिलों मे विशेष महत्व रखने वाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है ।

आज यहाँ मेरे गर्मजोशी भरे स्वागत के लिए मै नेपाल सरकार औंर जनकपुर के लोगोंका आभारी हुँ । जनकपुरवासियों और नेपाल के सभी लोगों के जीवन मे शान्ति, प्रगति और समृद्धि के लिए मै भारत के लोगों की ओर से हार्दिक शुभकामनाएँ प्रकट करता हूँ ।
जय सीया राम

नरेन्द्र मोदी
प्रधानमन्त्री
भारत गणराज्य”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?