मर्निंग वाक हिडेका ८० वर्षीय वृद्धा बल्खुबाट बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २, २०७७
|
|
५२ पटक हेरिएको
Shares
मर्निंग वाक हिडेका ८० वर्षीय वृद्धा बल्खुबाट बेपत्ता

सारांश

  • आज बिहानै मर्निंग वाकमा निस्किएका ८० वर्षीय बृद्धा काठमाडौँको बल्खुबाट बेपत्ता भएका छन् ।
  • बेपत्ता भएका बृद्धा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वार्ड नं ४ चन्दनपुर घर भएका अर्जुन प्रसाद अधिकारी हुन् ।
  • अधिकारी आज विहान ७ः३० बजे मर्निंग वाकमा निस्किएको छोरा प्रकाश अधिकारीले बताए ।

आज बिहानै मर्निंग वाकमा निस्किएका ८० वर्षीय बृद्धा काठमाडौँको बल्खुबाट बेपत्ता भएका छन् । बेपत्ता भएका बृद्धा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वार्ड नं ४ चन्दनपुर घर भएका अर्जुन प्रसाद अधिकारी हुन् । अधिकारी आज विहान ७ः३० बजे मर्निंग वाकमा निस्किएको छोरा प्रकाश अधिकारीले बताए ।

बेपत्ता भएका बृद्धा बल्खुस्थित बर्नहार्ट कलेजको पछाडि बस्दै आएका थिए । बिहानै मर्निंग वाक गएर आउछु भनेर हिडेको लामो समयसम्म बुबा नफर्किए पछि प्रहरीलाई खबर गरेको उनका छोरा प्रकाशले बताए ।

बेपत्ता अधिकारीको हुलियाः
उचाई ५फिट २ इञ्च, रातो वर्ण, खैरो कलरको ट्रयाक सुट र ढाका टोपी लगाएको

उक्त हुलिया भएका अधिकारीलाई देख्नेले नजिकको प्रहरी चौकी वा १०० खबर गरिदिन परिवारका सदस्यले अनुरोध गरेका छन् । त्यस्तै ९८५११३२५३६, ९८४१३७८६०६ र ९८५१०५४२६१ मा फोन गर्न पनि पारिवारिक श्रोतको आग्रह छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन
जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन
पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार
पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
घन्टौं कुरेर ओली निवासमा बधाई दिनेको भीड (हेर्नुहोस् ६ तस्बिरमा)
जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली
ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली
प्रधानमन्त्री देउवा भारत प्रस्थान
प्रधानमन्त्री देउवा भारत प्रस्थान
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब
इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत