भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

सारांश

  • जनकपुरधाम, २८ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ ।
  • उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं.
  • २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

जनकपुरधाम, २८ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ ।

उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ । आज जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उहाँलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
आज चैत २५ गते मंगलबारको राशिफल यस्तो छ
आज चैत २५ गते मंगलबारको राशिफल यस्तो छ
मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न
मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने
डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने