मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्

सारांश

  • काठमाडौं, ३० वैशाख ।
  • चर्चित अभिनेत्री मनिषा कोइरालाले अब आफूले कहिल्यैपनि विवाह नगर्ने उद्धघोष गरेकीछिन् ।
  • आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा  कुराकानीमा अभिनेत्री कोइरालाले यस्तो बताएकी हुन् ।

काठमाडौं, ३० वैशाख । चर्चित अभिनेत्री मनिषा कोइरालाले अब आफूले कहिल्यैपनि विवाह नगर्ने उद्धघोष गरेकीछिन् ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा  कुराकानीमा अभिनेत्री कोइरालाले यस्तो बताएकी हुन् । उनले धमलासँगको कुराकानीमा अन्तरंग कुराकानी गरेकी छिन् ।

प्रेम, वैवाहिक जीवन, कलिउड तथा बलिउडको अनुभव लगायतका विषयमा कोइरालाले आजको अन्र्तवार्तामा खुलेरै कुराकानी गरेकी छिन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dila Ram Bastola

    Manab seba!

    Comment Author

    Sushma Shrestha

    Sahi kura garnu vo xis

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?