संविधानभित्र रहेर जनमत संग्रह गर्न सबै तयार हुनुपर्छ : डा. लोहोनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
संविधानभित्र रहेर जनमत संग्रह गर्न सबै तयार हुनुपर्छ : डा. लोहोनी

सारांश

  • चैत ८, काठमाण्डौ ।
  • राप्रपा संयुक्तका अध्यक्ष डा.
  • प्रकाशचन्द्र लाहोनीले जनमत संग्रहको कुरालाई कसैले पनि अस्वीकार गर्न नहुने बताएका छन् ।

चैत ८, काठमाण्डौ । राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लाहोनीले जनमत संग्रहको कुरालाई कसैले पनि अस्वीकार गर्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले संविधानमा नै जनमत संग्रहको व्यवस्था गरेकाले यसलाई ठूलो इस्यु बनाउन नहुने बताएका हुन् ।

तर देशको कुनै एउता भागमा मात्रै जनमत संग्रह हुन नसक्ने लोहोनीको तर्क छ । राष्ट्रको अखण्डतालाई नै चुनौति दिने गरी जनमत संग्रह गर्न नहुने उनले बताए ।

धर्मको बारेमा जनमत संग्रह गर्न सकिने लोहोनीले बताए ।

फरक प्रसंगमा सरकारले गर्न लागेको लगानी सम्मेलनलाई लोहोनीले सकारात्मक भनेका छन् । तर यस्तो सम्मेलनलाई फेसनेको रुपमा लिन नहुने बताएका छन् । यसअघिको सम्मेलनबाट १४ अर्बको लगानी प्रतिवद्धता आए पनि त्यो रकम प्राप्त नभएकोले सम्मेलन गर्दैमा केही पनि नहुने बताए ।

पछिल्लो समय विदेशी लगानी घट्दै गएकोमा सरकारले गम्भीर रुपमा सोच्नुपर्ने लोहोनीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग
सापु रोगको खतरा बढ्यो, सचेत रहन आग्रह
सापु रोगको खतरा बढ्यो, सचेत रहन आग्रह
‘फर्की-फर्की’को शुभमूहुर्त, बालीमा छायांकन हुँदै
‘फर्की-फर्की’को शुभमूहुर्त, बालीमा छायांकन हुँदै