पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध

सारांश

  • काठमाडौं, ३१ बैशाख ।
  • पानीका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।
  • राति हावाहुरी र पानी परेपछि तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै सिद्धबाबा क्षेत्रमा ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

काठमाडौं, ३१ बैशाख । पानीका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ । राति हावाहुरी र पानी परेपछि तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै सिद्धबाबा क्षेत्रमा ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

पहिरोले बाटो अवरुद्ध भएपछि राति साढे २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो । यातायात सेवा अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन । बिहानैदेखि बाटो खुलाउने प्रयास भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

बिहानसम्म पनि ढुङ्गा खसिरहेकाले बाटो खुल्न केही समय लाग्ने उनले बताए । पहिरो खुलाउन पाल्पा र बुटवल दुबैतर्फबाट डोजर र एक्साभेटरको सहायताका लागि गएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते
कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते
दाह्री काट्दै केपी ओलीले किन भने यस्ताे ?
दाह्री काट्दै केपी ओलीले किन भने यस्ताे ?
पानी उद्योगमा  मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
पानी उद्योगमा मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?
नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना
तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना
यो वर्षको होली रंगाऔं “होली रे” संगै
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै