कामी रिता शेर्पाले राखिन विश्व कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कामी रिता शेर्पाले राखिन विश्व कीर्तिमान

सारांश

  •   अस्बीन खडका काठमाडौ २ जेठ ।
  • बिश्वको सर्बाच्चशिखर सगरमाथा २२ औं पटक सफल आरोहण गर्दै शेर्पा सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुग्ने आरोही बनेका हुन्।
  • ४८ वर्षीय शेर्पा सोलुखुम्बुको थामे गाउँका स्थानिय हुन्।

अस्बीन खडका
काठमाडौ २ जेठ ।

बिश्वको सर्बाच्चशिखर सगरमाथा २२ औं पटक सफल आरोहण गर्दै शेर्पा सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुग्ने आरोही बनेका हुन्।

४८ वर्षीय शेर्पा सोलुखुम्बुको थामे गाउँका स्थानिय हुन्। यसअघि २१ पटक सगरमाथाको आरोहण गरेको कीर्तिमान उनी र अन्य दुई नेपाली आरोहीले राखेका थिए। आरोहणको चौथो दिन शेर्पाले चुचुरो टेकेका थिए ।

यो सिजनमा उनीसहित ६० भन्दा बढी आरोही हरु सगरमाथाको चुचुरो पुग्न सफल भएका आधार शिविरस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले ताजा जानकारी दिएका छन । उनले भने अहिले सम्मकै २२ पटक चुचुरो मा पुगेर निजले रेकड बनाएका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड
ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला
ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला
राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग
राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

तपाईंले छुटाउनुभयो कि?