मोटरसाइकल दुर्घटनामा २ युवा को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा २ युवा को मृत्यु

सारांश

  • झापा १९.
  • पुष।
  • झापाको शिवसताक्षी नगरपालिका-११ माइधारमा आज मोटरसाइकल दुर्घटना मा परी दुई युवकको मृत्यु भएको छ।

झापा १९.पुष।झापाको शिवसताक्षी नगरपालिका-११ माइधारमा आज मोटरसाइकल दुर्घटना मा परी दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङका १८ वर्षीय सबिन लिम्बू र सन्जु लिम्बू छन् ।

मे ४ प ३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । पूर्व जाँदै गरेको मोटरसाइकल ओभरट्याक गरेर अघि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बोलेरोमा ठोक्किएको र गम्भीर घाईते भएका दुवै लाई उपचारका लागि बिर्तामोड तर्फ लाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?