अणुबमले पनि मार्न नसकेको रुख बालुवाटारमा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अणुबमले पनि मार्न नसकेको रुख बालुवाटारमा !

सारांश

  • काठमाडाै, ३ जेठ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण गरिएको नयाँपार्कमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरुवा रोपेका छन्।
  • ओली र प्रचण्डले रोपेको विरुवाको नाम हो– जिन्को।

काठमाडाै, ३ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण गरिएको नयाँपार्कमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरुवा रोपेका छन्।

ओली र प्रचण्डले रोपेको विरुवाको नाम हो– जिन्को। प्रत्येक ६ महिनामा पातको रंग फेरिने यो विरुवा जापानी प्रजातिको हो। र, दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा अणुबम खसाल्दासमेत मरेको थिएन।

संयोगबस आजै एमाले र माओवादी केन्द्रबीच एकता हुँदैछ। र, दुई पार्टीबीच एकता भएर नयाँ पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुअघि नेताद्वयले अणुबमले पनि मार्न नसकेको रुख रोपेका छन्।

बृक्षारोपण कार्यक्रममा ओली–प्रचण्डका अलावा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल, मन्त्रीहरु र एमाले–माओवादी केन्द्रका नेताहरु पनि सहभागी थिए र उनीहरुले पनि बृक्षारोपण गरेका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Laxman Bhandari

    हाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली
समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली
निर्मला हत्याकाण्ड: मामानै भिलेन बनेपछि…
निर्मला हत्याकाण्ड: मामानै भिलेन बनेपछि…
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ :  प्रधानमन्त्री ओली
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?