ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
सारांश
- काठमाडाै, ३ जेठ ।
- नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।
- उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?
काठमाडाै, ३ जेठ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।
उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले सर्वहारा अधिनायकत्व नै छाडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएकाे उनकाे तर्क छ ।
उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन् ।
माओवादी जनयुद्धका एक डिजाइनर मानिने भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट बाहिरिएर नयाँ शक्ति पार्टी गठन गरेका छन ।
एमाले-माके एकता अन्तत: सम्पन्न हुन लागेकोमा दुवैलाई वधाइ/शुभकामना! तर केही अनुत्तरित प्रश्न:के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन्?गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुन्छ;माइनस एकको मूल्य धेरै कि माइनस दुइको? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिष्ट नाममा मोह किन?
— Baburam Bhattarai (@brb1954) May 16, 2018
Tanka Giri
तिमी जान्ने बुझ्ने बिद्द्वान हौ सबै नेपालिलाइ अबगत भएकै कुराहो सेरबाहादुरको पुच्छर समाएर हिड् बैतडनि नदि पारतर्न सजिलो हुन्छ
कमल गौतम
आफू बाँदरको झुण्डमा पस्न पाएनौ डा साप
Avagi Poudel
यो सबै भन्दा ठुलो सैतान हो नेपालको
Yagna Kandel
कङ्रेस लाई भरिया बनायेर सिहदर्बार पसेका राष्ट्र कैइ कलन्क बेक्तिका दिन गाये भन्दै बाबुरम भतराइ तनाब्मा
Ram Bahadur Hamal
हेर है याे तर्कत ठिकै ल्याए त।
Krishna Paudel
Ekle dhedu vyr eklai alap bilap gaudai hid
Tulasi Gautam
सहि भने बाबाबुरामले
Shyam Sunder Shrestha
बादँरको हासेको हेराै साथी हो
Uttam Mahat
Time haru ayauatay dayang ko hula haua aka arako lai dosa lagaya jasto garayra janata ko agadi ramro baana khojaya ko
उत्तम घिमिरे
अर्का घर भत्का छैनन्, भत्काउन जुट्या हुन, घर वलियाे वनाउन पर्छ ।
Yadav Kafle
अाफैले बनाएको संविधान बिभेदकारि भयो भन्दै धोति गम्छा भिरेर तराइ कुद्नेलाई सबैले चिनेका छन् ।
Ramesh Wagle
कागले अाफ्नाे नाम अांफै काड्छ। बांदरले घर पनि नबनाउने अरुकाे पनि भत्काउने।
Bishnu Bastola
महामूर्ख
Arjun Kumar Pathak
झुण्डले नस्वीकारेकाे बाँदर….
Ananda Bajracharya
तँ त बाँदरको पुच्छर बन्न सम्म पनि लायक छैन।