सरद र निसालाई पुत्रलाभ

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सरद र निसालाई पुत्रलाभ

सारांश

  • काठमाडौँ, ५ जेठ ।
  • क्रिकेटर सरद भेष्वाकर र नायिका निसा अधिकारीलाई पुत्रलाभ भएको छ ।
  • गत जेठ ३ गते निसाले आफ्नो र सरदको छाेरालाई जन्म दिएकि हुन् ।

काठमाडौँ, ५ जेठ । क्रिकेटर सरद भेष्वाकर र नायिका निसा अधिकारीलाई पुत्रलाभ भएको छ ।

गत जेठ ३ गते निसाले आफ्नो र सरदको छाेरालाई जन्म दिएकि हुन् ।

शनिबार बिहान आफ्नो फेसबुक पेजमा छोराको तस्वीर राख्दै आफू आमा बनेको कुरा सार्वजनिक गरेकी हुन् । उनले सोही पोस्टमा आफ्नो छोराको नाम ‘युवान निसरद’ राखेको पनि खुलाएकी छन् ।

गत वर्ष जुलाई ३ मा क्रिकेटर सरद भेष्वाकर र नायिका निसा अधिकारीको विवाह भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?