दुई बालकको दुर्घटनामा ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
दुई बालकको दुर्घटनामा ज्यान गयो

सारांश

  • दाङ, ६ जेठ- दाङको लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको ज्यान गएको छ ।
  • जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी दर्भानका आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् ।
  •  सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

दाङ, ६ जेठ- दाङको लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी दर्भानका आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । 

उनी बुढाथोकी आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा पढ्दै थिए । ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, शनिबार राप्ती नदीमा डुबेर राप्ती पुल्चोकका ८ वर्षीय बालक प्रदीप रोकाको ज्यान गएको छ ।

आमासँग नदीमा लुगाधुन पुगेका बालक रोकाको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
सरकारलाइ पत्रकार महासंघको चेतावनी
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
प्रेम कथामा फिल्म बनाउँदै नीता ढुङ्गाना
प्रेम कथामा फिल्म बनाउँदै नीता ढुङ्गाना
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?
आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?
डा आरजु राणा देउवाको  प्रतिबद्धतापत्र सार्वजनिक
डा आरजु राणा देउवाको प्रतिबद्धतापत्र सार्वजनिक