आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?

सारांश

  • मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) परिवारमा रमाइलो जमघट हुनेछ ।
  • नयाँ कार्य–व्यवसायको शुभारम्भ होला ।
  • तपाईंका इच्छा आकांक्ष्ाँ पूरा हुनेछन् ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
परिवारमा रमाइलो जमघट हुनेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । तपाईंका इच्छा आकांक्ष्ाँ पूरा हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । वैदशिक यात्राको शुभअवसर प्राप्त होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण होला । रमाइलो वातावरणमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग र सद्भाव प्राप्त भइरहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक स्वास्थ्यको उपचारमा ठूलै धनराशि खर्च होला । शरीर आलश्य बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्नेछ । रचनात्मक कार्यक्रममा संलग्न भइएला । सोचेभन्दा बढी आम्दानी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । शरीर आलश्य बन्नेछ । सानो काममा ठूलै धनराशि खर्च होला । रमाइलो यात्रा गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथ तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । आफन्त तथा साथीभाइको विशेष सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन, चा“दी तथा औजारसम्बन्धी काममा सफलता मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीर आलश्य रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अशुभ समाचारले मन खिन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा सरिक भइएला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
बैशाख २८ गते मंगलवारको राशिफल यस्तो छ
बैशाख २८ गते मंगलवारको राशिफल यस्तो छ
बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन