देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !

सारांश

  • काठमाडौं,  ११ जेठ।
  •   पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा उत्रिएको छ ।
  • सभापति देउवाले विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खोजेको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो ।

काठमाडौं,  ११ जेठ।  पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा उत्रिएको छ ।

सभापति देउवाले विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खोजेको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो ।

नेविसंघले सभापतिविरुद्ध शुक्रबार प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअघि प्रदर्शन गरेको छ । विरोध जुलुसमा नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन राज काफ्ले लगायत सहभागी थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shiva Chhetri

    Kam xaina aaba india gaya hunaxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
बाबुराम हिँडेको बाटोमा रुख तगारो !
बाबुराम हिँडेको बाटोमा रुख तगारो !
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
राजनीतिक उग्र महत्वाकांक्षाले नै टिंग्रेटिंग्री जन्मन्छन्
राजनीतिक उग्र महत्वाकांक्षाले नै टिंग्रेटिंग्री जन्मन्छन्
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
३ वर्षभित्र बन्ने भयो ‘काठमाडौं भ्यू टावर’
३ वर्षभित्र बन्ने भयो ‘काठमाडौं भ्यू टावर’