३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण

सारांश

  • अस्बिंन खड्का , २० जेठ  ।
  • सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले अदालतमा आत्मसमर्पण गरेका छन्।
  • आइतबार जिल्ला अदालत मोरङमा उनलेआत्मसमर्पण गरेका हुन्,उनी यस अगाडि पक्राउ परेका भुजुङ गुरुङका भाञ्जा हुन्।

अस्बिंन खड्का , २० जेठ  । सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले अदालतमा आत्मसमर्पण गरेका छन्।

आइतबार जिल्ला अदालत मोरङमा उनलेआत्मसमर्पण गरेका हुन्,उनी यस अगाडि पक्राउ परेका भुजुङ गुरुङका भाञ्जा हुन्।

उनी मुख्य लगानीकर्तामध्ये एक भएको खुलेको छ। अहिले मात्रै उनको जिल्ला अदालतमा बयान सुरु भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?