सन्दीपको अर्को छलाङ, क्यानडा लिग खेल्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
१६ पटक हेरिएको
Shares
सन्दीपको अर्को छलाङ, क्यानडा लिग खेल्ने

सारांश

  • काठमाडौँ २१ जेठ – आइपिएल खेलेर चर्चामा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्।
  • युवा स्पिनर लामिछाने विश्व-११ खेलेर फर्किएका लिगका लागि छानिएका हुन्।
  • लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा सन्दीपलाई खरिद गरेको अफिसियल ट्विटर ह्याण्डलमा जानकारी दिएको छ ।

काठमाडौँ २१ जेठ – आइपिएल खेलेर चर्चामा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। युवा स्पिनर लामिछाने विश्व-११ खेलेर फर्किएका लिगका लागि छानिएका हुन्।

लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा सन्दीपलाई खरिद गरेको अफिसियल ट्विटर ह्याण्डलमा जानकारी दिएको छ ।

सन्दीप जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्ने पहिलो संस्करणमा हुन लागेको प्रतियोगितामा खेल्नेछन् । त्यस प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?