प्रहरी सहायक निरीक्षकको प्रशंसनिय काम !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रहरी सहायक निरीक्षकको प्रशंसनिय काम !

सारांश

  • विराटनगर, २३ जेठ ।
  •    इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन ।
  • विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएकाे बेलामा सो रकम भेटिएको थियो ।

विराटनगर, २३ जेठ ।   इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन ।

विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएकाे बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा गिरीले प्रमाणसहित आउनुभएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Resham Khadka

    पुलिसको काम कहिले लाग्ला घाम।कस्तो संकाष्पद न्युज कति पैसा बेवारीसे भेटियो रू ५या रू५० अथबा५००कि ५०००००किन प्रष्ट लेखिएन।यस्लाई भन्छन काइते काम

      Comment Author

      Reshmi Chetan

      Rs 1 ho re teyo pani rakna laz gagerw re khadka sir

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
दृष्टिविहीन गिटी कुटेर परिवार पाल्दै
दृष्टिविहीन गिटी कुटेर परिवार पाल्दै
Kapil Sharma spotted at airport after a long time and his transformation will leave you in splits!
Kapil Sharma spotted at airport after a long time and his transformation will leave you in splits!
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
सचिवले टेरेनन् सर्वोच्चलाई
सचिवले टेरेनन् सर्वोच्चलाई
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
स्थानीय चुनाब सार्ने सत्ता गठबन्धनको तयारी
स्थानीय चुनाब सार्ने सत्ता गठबन्धनको तयारी
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी
विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी