नरेन्द्र मोदीले दिए कर्नाटकका मुख्यमन्त्रीलाइ च्यालेन्ज !
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकका मुख्यमन्त्री एच डी कुमारस्वामीलाई फिटनेश च्यालेन्ज दिएका छन् ।
- मोदीले ट्वीटरमा फिटनेश च्यालेन्जको भिडोयो पोस्ट गरेका छन् ।
- https://twitter.
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकका मुख्यमन्त्री एच डी कुमारस्वामीलाई फिटनेश च्यालेन्ज दिएका छन् । मोदीले ट्वीटरमा फिटनेश च्यालेन्जको भिडोयो पोस्ट गरेका छन् ।
https://twitter.com/twitter/statuses/1006739708670455810
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले दिएको फिटनेश च्यालेन्ज स्वीकार गरेर कसरत तथा योग गर्दै गरेको भिडियो पोस्ट गरेका हुन् ।
उनले त्यसपछि कर्नाटकका मुख्यमन्त्री कुमारस्वामीलाई फिटनेश च्यालेन्ज दिएका हुन् । उनले आफ्नो फिटनेश भिडियोमा विभिन्न योग गरेको देखाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया