यसपटक कर्मचारीको तलब नबढ्ने संकेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
२
|
५५ पटक हेरिएको
Shares
यसपटक कर्मचारीको तलब नबढ्ने संकेत

सारांश

  • काठमाडौं – अर्थमन्त्री डा.
  • यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।
  • लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

काठमाडौं – अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ । उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो ।

आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Niroj Acharya

    यस्तै हिसाबले ५ बर्ष भित्र प्रती ब्यक्ति आय डबल कसरी हुन्छ। जनता लाटाे बनाउने दिन अजै रहिछन जस्ताे छ है।

    Comment Author

    Bhakta Bdr Sodari

    Aaba ti Din Gaya . Kam Garera Partibeti Aaya Badhu Sarkar le Badhunu nai Pardaina Sottaha Badhihalxa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः चार प्रदेशमा पानी पर्ने
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।
नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
भारतलाई हराउँदै नेपाल फाइनलमा
अाकस्मिक हृदयघात कसरी हुन्छ ? प्रकाश दाहालको मृत्युको कारण ?
अाकस्मिक हृदयघात कसरी हुन्छ ? प्रकाश दाहालको मृत्युको कारण ?
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
नागरिक अस्पतालमा मृत्यु भएकी महिलालाई कोरोना पुष्टि भएपछि नागरिक अस्पताल बन्द
नागरिक अस्पतालमा मृत्यु भएकी महिलालाई कोरोना पुष्टि भएपछि नागरिक अस्पताल बन्द
नेपालमा पहिलोपटक चिकित्सकलाई कोरोना, संक्रमितको ठेगाना ललितपुर