केन्द्रीय बैंककाे निगरानिमा मेगा र सेन्चुरी बैंक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
केन्द्रीय बैंककाे निगरानिमा मेगा र सेन्चुरी बैंक

सारांश

  • काठमाडौं, ६ असार।
  • केन्द्रीय बैंकले दुर्इ वटा बाणिज्य बैंकहरुसँग सोधपुछ गरेको छ ।
  • अत्याधिक बढि ब्याज दिएर बजारबाट निक्षेप उठाएपछि नियमनकारी निकाय केन्द्रीय बैंककाे अनुगमन विभागले बढि ब्याज दिने सेन्चुरी विकास बैंक र मेगा बैंकका अधिकारीसँग मंगलबार बढि ब्याजदरमा बजारबाट निक्षेप संकलन गर्नुको कारणबारेमा सोधपुछ गरेको बताइएकाे छ ।

काठमाडौं, ६ असार। केन्द्रीय बैंकले दुर्इ वटा बाणिज्य बैंकहरुसँग सोधपुछ गरेको छ ।

अत्याधिक बढि ब्याज दिएर बजारबाट निक्षेप उठाएपछि नियमनकारी निकाय केन्द्रीय बैंककाे
अनुगमन विभागले बढि ब्याज दिने सेन्चुरी विकास बैंक र मेगा बैंकका अधिकारीसँग मंगलबार बढि ब्याजदरमा बजारबाट निक्षेप संकलन गर्नुको कारणबारेमा सोधपुछ गरेको बताइएकाे छ ।

आर्थिक वर्षको अन्त्यमा आईपुग्दा बैंकिङ क्षेत्रमा तरलताको चर्को अभाव भएपछि बैंक तथा वित्तिय संस्थाहरु बढि ब्याज तिरेर निक्षेप संकलन कार्यमा लाग्दा बैंकहरुका बीचमा नै अस्वाभाविक प्रतिस्पर्धा बढ्न गई अप्ठेरो अवस्था सिर्जना हुन नदिन केन्द्रीय बैंकले त्यस्ता बैंकहरुको सुक्ष्म निगरानी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?