कतिले दिए कुथेली बुखरी स्मल हाइड्रोको आईपीओमा आवेदन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
कतिले दिए कुथेली बुखरी स्मल हाइड्रोको आईपीओमा आवेदन ?

सारांश

  • काठमाडौं ।
  • कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपिओमा ११ लाख ८ हजार २ सय ३२ जनाको आवेदन दिएका छन् ।
  • कुथेलीले यहि असार २६ गतेदेखि आईपीओ निष्काशन खुला गरेको थियो ।

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपिओमा ११ लाख ८ हजार २ सय ३२ जनाको आवेदन दिएका छन् । कुथेलीले यहि असार २६ गतेदेखि आईपीओ निष्काशन खुला गरेको थियो ।

आइपिओमा आज साँझ ५ बजेसम्म आवेदन दिने अन्तिम दिन थियो । लिमिटेडको १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपियाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १० हजार १ सय १४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
नेप्सेमा उच्च अङ्कको वृद्धि
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
यी हुन एमालेले प्रत्यक्षतर्फ टिकट पक्का गरेका नेताहरु
यी हुन एमालेले प्रत्यक्षतर्फ टिकट पक्का गरेका नेताहरु
विकास निर्माणको बजेटमामा प्राथमिकता दिन माग
विकास निर्माणको बजेटमामा प्राथमिकता दिन माग
डा. गोविन्द केसी सोमबारदेखि अनशन बस्दै
डा. गोविन्द केसी सोमबारदेखि अनशन बस्दै
‘म्याच फिक्सिङ’ मा संलग्न खेलाडी कानुनी दायरामा
‘म्याच फिक्सिङ’ मा संलग्न खेलाडी कानुनी दायरामा

तपाईंले छुटाउनुभयो कि?