राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
 राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन

सारांश

  • काठमाडौं, ६ असार  ।
  •   राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगरी निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ ।
  • निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो ।

काठमाडौं, ६ असार  ।  राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगरी निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ ।

निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले भने विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख रहेको पार्टी विधानको धारा २२ को उपधारा १० लाई संशोधन गर्ने निर्णय गरेको छ । त्यही व्यहोराको पत्र आयोगलाई पठाउने बैठकको निर्णय छ ।

साथै अर्को वर्ष वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको राजपाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया
३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया
याे हाे राहुल गान्धी नेपाल अाउनुकाे अर्काे रहस्य !
याे हाे राहुल गान्धी नेपाल अाउनुकाे अर्काे रहस्य !
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली
२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !
२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !
जंगी अड्डा प्लाष्टिक मुक्त क्षेत्र
जंगी अड्डा प्लाष्टिक मुक्त क्षेत्र
अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने
अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
विमान खरिद प्रकरणमा मुछिए संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री !
विमान खरिद प्रकरणमा मुछिए संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री !