अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
३९ पटक हेरिएको
Shares
अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने

सारांश

  • एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा अतिरिक्त शूल्न नलाग्ने भएको छ ।
  • इन्टरनेट तथा मोबाइल जस्ता विद्युतीय माध्यमबाट गरिने सम्पूर्ण कारोबारमा शुल्क लाग्ने छैन ।
  • कोरोना भाइरस (कोभिड १९) को प्रकोप फैलिएपछि नोटबाट हुने संक्रमणलाई रोक्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यस्तो सुविधा प्रदान गर्न सम्पूर्ण बैकिङ संस्थालाई सर्कुलर गरेको छ ।

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा अतिरिक्त शूल्न नलाग्ने भएको छ । इन्टरनेट तथा मोबाइल जस्ता विद्युतीय माध्यमबाट गरिने सम्पूर्ण कारोबारमा शुल्क लाग्ने छैन ।

कोरोना भाइरस (कोभिड १९) को प्रकोप फैलिएपछि नोटबाट हुने संक्रमणलाई रोक्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यस्तो सुविधा प्रदान गर्न सम्पूर्ण बैकिङ संस्थालाई सर्कुलर गरेको छ ।

नेपाल क्लियरिङ हाउसले प्रदान गर्दै आएको कनेक्ट आईपीएस सेवा अब निस्शुल्क पाइने भएको छ । कोरोनाको संक्रमणलाई रोक्न भर्चुअल कारोवारलाई प्रोत्साहन गर्न यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?