नवराज सिलवाल र जयवहादुर चन्द को खोजी हेटौंडामा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नवराज सिलवाल र जयवहादुर चन्द को खोजी हेटौंडामा !

सारांश

  • हेटौंडा, ७ असार ।
  • नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा धादिङका सभापति रमेश धमलाले नेपाल प्रहरीका पूर्वडीआईजीहरुको खोजी गरेका छन ।
  • देउवा र निधिकै सामुन्ने सभापति धमलाले नवराज सिलवाल र जयवहादुर चन्द अहिले कहाँ छन् ?

हेटौंडा, ७ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा धादिङका सभापति रमेश धमलाले नेपाल प्रहरीका पूर्वडीआईजीहरुको खोजी गरेका छन ।

देउवा र निधिकै सामुन्ने सभापति धमलाले नवराज सिलवाल र जयवहादुर चन्द अहिले कहाँ छन् ? भन्दै कटाक्ष गरेका हुन् । मेनपावर व्यवसायीलाई राजदूत बनाउने, प्रधानन्यायाधीशलाई इगोका भरमा महाअभियोग लगाउने र आईजीपी नियुक्तिमा फरक फरक व्यक्ति बोकेर पार्टीलाई क्षति पुर्‍याउने काम भएको सभापतिहरुले बताए ।

‘तपाईहरुलाई पैसा भए हुने, अहिले नवराज सिलवाल कहाँ छन् रु जयबहादुर चन्द अहिले तपाईसँग छन् रु’ धमलाले भने ‘ हिजो तपाईहरुले बोकेका व्यक्ति तपाईसँग छैनन् ।’

धमलाले भने , ‘महाअभियोग प्रकरणमा गृहमन्त्रीबाट राजीनामा दिएको मान्छे अँध्यारो कोठाभित्र बसेर कतिमा मिलेर फिर्ता गर्नुभयो ?’

आईजीपी नियुक्तिका बेला निधिले नवराज सिलवालको पक्ष लिएका थिए भने देउवाले चन्दलाई नियुक्त गर्न दबाव दिएका थिए । त्यही क्रममा कांग्रेसले तत्कालीन माओवादी केन्द्रसँग मिलेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेको थियो । कार्कीको अवकाशसँगै सिलवालले मुद्दा हारे ।

जिल्ला सभापतिहरुको भेलामा बोल्ने क्रम जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीमा प्रारम्भिक मतपरिणाम सार्वजनिक
राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा
दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या
दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या
श्रीलंकामा जारी संकटकाल खारेज
श्रीलंकामा जारी संकटकाल खारेज
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
देउवा–पौडेल भित्र लफडा: पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !

तपाईंले छुटाउनुभयो कि?