श्रीलंकामा जारी संकटकाल खारेज

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
श्रीलंकामा जारी संकटकाल खारेज

सारांश

  • कोलम्बो।
  • श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ।
  • देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन्।

कोलम्बो। श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ। देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन्। सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए।
नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए। अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए। त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए। टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ।[image: srilanka-colambo.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
त्रिपक्षीय सुरक्षा वार्ता शुरु
त्रिपक्षीय सुरक्षा वार्ता शुरु
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा
प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा
हावाहुरीमा परी मृत्यु हुने २७ जनाको सनाखत (नामावलीसहित)
हावाहुरीमा परी मृत्यु हुने २७ जनाको सनाखत (नामावलीसहित)
काठमाडौँ लगायत पहाडी क्षेत्रमा आज वर्षा र हिमपात हुने सम्भावना
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान
संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान
कालो चामल खाँदा फाइदै-फाइदा
कालो चामल खाँदा फाइदै-फाइदा