सगरमाथा कप भलिवल खेलमा सुनसरी र ओखलढुंगा भिड्दै
सारांश
- उदयपुर, १२ असार – सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजनामा सगरमाथा कप सञ्चालन भैरहेको छ ।
- प्रदेशस्तरीय प्रथम सगरमाथा कपमा सहआयोजक चौबिसे गाउँपालिका र व्यवस्थापक पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र सहयोगी रारा क्लब चौबिसे राजारानीले समन्वय गरेका छन् ।
- सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ।
उदयपुर, १२ असार – सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजनामा सगरमाथा कप सञ्चालन भैरहेको छ ।
प्रदेशस्तरीय प्रथम सगरमाथा कपमा सहआयोजक चौबिसे गाउँपालिका र व्यवस्थापक पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र सहयोगी रारा क्लब चौबिसे राजारानीले समन्वय गरेका छन् ।
सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले ताप्लेजुङलाई सिधा सेटमा र दोस्रो सेमिफाइनल खेलमा ओखलढुंगाले भोजपुरलाई सिधा सेटमा पराजित गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया