सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते

सारांश

  • काठमाडौं ।
  • सिन्धुपाल्चोकको सल्लेडाँडामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
  • सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका छन् ।

काठमाडौं । सिन्धुपाल्चोकको सल्लेडाँडामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका-३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोदोम तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी सवा ८ बजे मेलम्ची मानेखर्क सडकखण्डकको सल्लेडाँडामा लु १ ख ९९९ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ८ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौ ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
कानुनी प्रक्रिया अनुरूप जसपा विवाद टुङ्ग्याउँदै आयोग
कानुनी प्रक्रिया अनुरूप जसपा विवाद टुङ्ग्याउँदै आयोग
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दलको बैठक स्थगित