कांग्रेस संसदीय दलको बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक स्थगित

सारांश

  • काठमाडौं ।
  • संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
  • नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो ।

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो ।

कांग्रेस संसदीय दलका नेताको निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कृत भएकी नेपाली युवतीको शौचालयबाट उद्दार
बलात्कृत भएकी नेपाली युवतीको शौचालयबाट उद्दार
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
प्रशासकीय अधिकृतले कीर्ते नागरिकता बनाएपछि…
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
नेपालले चाहँदैमा सार्क सम्मेलन सम्भव छैनः परराष्ट्रमन्त्री ज्ञवाली
किम जोङ उनकाे विशेष विमान कस्तो छ?
किम जोङ उनकाे विशेष विमान कस्तो छ?
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
गौशाला बनाउन महायज्ञ
गौशाला बनाउन महायज्ञ
‘दरबारमार्ग रेप केस’ : अभियुक्तहरु नै डिएसपीकै साथी !
‘दरबारमार्ग रेप केस’ : अभियुक्तहरु नै डिएसपीकै साथी !